Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।
Charts
Episodios recientes
Feb 1, 2023
"Let's talk about sports other than football in our Nepali community" - फुटबलसँगै अन्य खेलमा पनि उत्तिकै सक्रिय नेपाली समुदाय
54 mins
Jan 22, 2023
How Nepali community members looking after their physical and mental health through sports - शारीरिक र मानसिक तन्दुरुस्तीका लागि फुटबल
44 mins
Jan 8, 2023
This is how Nepali Community Football clubs are helping overcome social issues - 'भाइचारा र हातेमालो': खेलको माध्यमबाट नेपाली सामुदायिक फुटबल टोलीले समाजमा पुर्याएको योगदान
45 mins
Dec 19, 2022
"See us kick some goals": Nepali women's experience in Football participation in Australia - अस्ट्रेलियामा फुटबल खेल्ने नेपाली लगायतका महिलाहरूलाई सोधिने प्रश्न
53 mins
Dec 8, 2022
हिम्मत नहार्ने दोस्रो पुस्ता: कसरी नेपाली समुदायका अभिभावकहरू आफ्ना सन्तान मार्फत फुटबल सपना पुरा गर्दै छन्?
51 mins